Thursday, March 8, 2007

हाईकु प्रयास

जमेको पानी
उनिहरुको मन
दुबै धमिलो।

4 comments:

nabrz said...

यो 'उनिहरु' चाहिं को हो नि?

Samyak said...

उनिहरु...धमिलो मन हुने हरु...

Unknown said...

hi
I read it .And it was so beautiful.hope u keep on writing ...

Chhakku Pakku said...

एकदम राम्रो छ!

जमेको पानी र उनीहरुको मन बीचको तुलना!

ल ल ब्रो,Good Going!

btw, उनीहरु भन्या चाहीं को नि?